+
Search

ताजा अपडेट +

पपुलर +

चालिसेजी, आकाशतिर थुक्दा आफ्नै मुखमा छिटा पर्ला है !

Sambhab
२०७८ फाल्गुन २९, आईतवार ०९:१५ गते
चालिसेजी, आकाशतिर थुक्दा आफ्नै मुखमा छिटा पर्ला है !

मुलुककै जेठो तथा सरकारी मुखपत्रका रूपमा चिनिएको गोरखापत्र संस्थानका प्रकाशनमा लामो समय पत्रकारिता गरेका तथा प्रधान सम्पादक समेत भइसकेका विजय चालिसेको मुख्य परिचय पत्रकार हो । उनको अर्को परिचय साहित्यकार पनि हो । उनले पछिल्लो पटक ‘जीवनका बक्ररेखा’ शीर्षकमा आत्मसंस्मरणात्मक कृति निकालेका छन् । त्यसमा लेखिएका धेरै कुरा उनका नितान्त निजात्मक अनुभूति हुन् । त्यसबारेमा कुनै चासो–सरोकार नभएका हामीले बोल्न वा लेख्न जरुरी छैन । तर, सोही कृतिको पृष्ठ २४२ मा भने उनले हामी (राजेन्द्र महर्जन र चन्द्र खाकी) माथि गम्भीर आक्षेप लगाएका छन् । अतः त्यसबारे आफ्ना भनाइ राख्नु जरुरी भएको छ ।

प्रतिक्रिया